पहिरोले बाटो छेक्दा जोगिएका शिवु : २५ घण्टा रसुवाको जंगलमा हराउँदा वर्षातको पानी पिएर बाँचे
सोमबार बिहान एकजना व्यक्ति शिक्षण अस्पताल, महाराजगन्जमा भित्तामा टाँसिएका बाढीमा बेपत्ता मानिसहरूको फोटो हेरिरहेका थिए। बाढीमा संयोगले बाँचेको हुनाले भित्तामा उनको फोटो टाँसिएको थिएन।तर, यसबाट उनी ज्यादा खुसी छैनन् भन्ने कुरा उनको चेहरामा पोतिएको निराशाले जनाउँथ्यो। ‘म त बाँचेर आएँ, मेरा धेरै साथीहरू अझै बेपत्ता छन्,’ ४४ वर्षीय शिवु गिरीले सुस्केराका साथ भने।दाङको घोराही वडा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







